‘पारी बुटोल’को ‘कास्टिङ कल’, यसरी भर्नुहोस् फारम

June 30, 2025 at 08:12 AM

रंगखबर, काठमाडौँ: गणेश देव पाण्डेले निर्देशन गर्ने निर्माणाधीन नेपाली चलचित्र ‘पारी बुटोल’का लागि कलाकार छनोट प्रक्रिया सुरु भएको छ । चलचित्रका लागि विभिन्न उमेर समूह र जातीय पृष्ठभूमिका नयाँ अनुहारहरू खोजी भइरहेको निर्देशकले बताए । यसको लागि विस्तृत जानकारी सहितको ‘कास्टिङ कल’ पोस्टर सार्वजनिक गरिएको छ, जसमा पुरुष र महिला दुवैका लागि फरक फरक उमेर र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...