पलको फिल्ममा मोडल अन्जना पुन

June 30, 2025 at 08:07 AM

रंगखबर, काठमाडौँ: अभिनेता पल शाहले निर्माण गर्न लागेको फिल्म ‘यानी माया’का लागि मुख्य अभिनेत्री फाईनल भएको छ। पलको फिल्ममा अब भने मोडल अन्जना पुनले मुख्य अभिनेत्रीको भूमिका निभाउने भएकी छन। अञ्जना पुन एक स्थापित मोडल हुन् । उनले ‘मिस मगर हङकङ २०१४’ र ‘मिस हङकङ नेपाल २०२३’ जस्ता उपाधिहरू जितेकी छिन् । सन् २०२४ को ‘मिस […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...