माग्ने राजाको टीजरमा हल्का रमाइलो भन्दै माग्ने बुढाको राजसी ठाँट

June 30, 2025 at 09:36 AM
1 min read

काठमाडौं- हल्का रमाइलो भन्दै दर्शक हसाउँदै आएका केदार घिमिरे उनै दर्शकलाई पूर्ण रुपमा रमाइलो गराउने मुडमा हल हलमा आउने भएका छन् । उनको मुख्य भूमिका रहेको ‘माग्ने राजा’को सोमवार सार्वजनिक टिजरले यस्तै संकेत गरेको छ । केदार घिमिरेलाई केन्द्रमा राखेर सार्वजनिक गरिएको टिजर रमाइला संवादले भरिएको छ । केदार घिमिरेका भिन्न स्वरुप देखिने फिल्ममा विल्सन विक्रम राई केदार घिमिरेको भान्जा बनेको देख्न सकिन्छ । विल्सन र केदार घिमिरेको जोडी टेलिभिजनको पर्दामा माग्ने बुढा र तक्मे बुढाको जोडीको रुपमा परिचित छ । पौने दुई मिनेट लामो टिजरमा वर्षा सिवाकोटी र ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...