केदार घिमिरेको मुख्य भूमिकामा ‘माग्ने राजा’को हँसिलो टिजर सार्वजनिक

June 30, 2025 at 08:49 AM

द सिनेमा टाइम्स, काठमाडौं । हल्का रमाइलो भन्दै दर्शक हसाउँदै आएका केदार घिमिरे पूरा रमाइलो गराउने वाचासहित हलमा आउने भएका छन् । उनको मुख्य भूमिका रहेको ‘माग्ने राजा’को सोमबार सार्वजनिक टिजरले यस्तै संकेत गरेको छ । केदार घिमिरेलाई केन्द्रमा राखेर सार्वजनिक गरिएको टिजर रमाइला संवादले भरिएको छ । केदार घिमिरेका भिन्न स्वरुप देखिने सिनेमामा विल्सन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...