‘माग्ने राजा’ को टिजर सार्वजनिक

June 30, 2025 at 09:20 AM

रंगखबर, काठमाडौँ: केदार घिमिरेको मुख्य भूमिका रहेको फिल्म ‘माग्ने राजा’को टिजर सार्वजनिक गरिएको छ।  निर्माण टिमले सोमबार युटुव मार्फत फिल्मको टिजर रिलिज गरेको हो।  केहिदिन अघि फिल्मको पोस्टर सार्वजनिक भएसंगै ह्वात्तै चर्चामा आएको फिल्मका टिमले अब भने टिजर रिलिज गर्दै प्रमोसन सुरु गरेको छ। करिब २ मिनेट लामो टिजरमा केदार घिमिरेलाई केन्द्रमा रखिएको छ भने […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...