अब नेपाली फिल्मकाे व्यापार बक्स अफिस एपबाट हेर्न सकिने

June 30, 2025 at 12:07 PM
1 min read

काठमाडौँ- नेपाली फिल्मको रियल टाइम बक्स अफिस एपको उद्घाटन भएको छ। चलचित्र विकास बोर्डको २५ औँ वार्षिक उत्सव कार्यक्रममा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले बक्स अफिसको एपको उद्घाटन गरेका हुन्। याेसँगै आगामी दिनमा प्रदर्शन भएका फिल्मकाे व्यापार र साे संख्या उक्त एपबाट हेर्न सकिने भएकाे छ। उक्त एपको नाम बक्स अफिस@ राखिएको छ। यही एपमार्फत बोर्डले प्रदान […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...