काठमाडौं– चलचित्र विकास बोर्डको २५औं वार्षिकोत्सव (रजत वर्ष) को अवसर पारेर सोमवार काठमाडौंमा आयोजित एक विशेष समारोहमा नेपाली फिल्मको इतिहासमै पहिलो पटक एउटा फिल्मको पोस्टरलाई हुलाक टिकटमा अंकित गरिएको छ । समारोहमा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले ‘आमा’ फिल्मको पोष्टर अंकित हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गरे । नेपाली फिल्म क्षेत्रको पहिलो फिल्म आमा २०२२ सालमा प्रदर्शनमा आएको थियो । फिल्म प्रदर्शनमा आएको ६० वर्षपछि यो ऐतिहासिक उपलब्धि हासिल भएको हो । उक्त ऐतिहासिक क्षणमा फिल्मकी अभिनेत्री भुवन चन्द साक्षीको रुपमा मञ्चमा उपस्थित थिइन् । हुलाक सेवा विभागले १० ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...