राष्ट्रिय चलचित्र दिवस अब असोज १५ मा, सर्वाधिक कमाउने २५ चलचित्रहरू सम्मानित

June 30, 2025 at 10:22 AM

काठमाडौं – नेपाल सरकारले अब प्रत्येक वर्ष असोज १५ गतेलाई ‘राष्ट्रिय चलचित्र दिवस’ को रूपमा मनाउने औपचारिक घोषणा गरेको छ । असार १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार यो घोषणा गरिएको हो । यसअघि असोज १ गतेलाई चलचित्र दिवस मनाउने भनिए पनि, चलचित्र विकास बोर्डको सिफारिसमा मन्त्रिपरिषद्ले मिति परिवर्तन गरी असोज १५ गते कायम […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...