दयाहाङ र प्रकाशको ‘मिरमिरे’ वर्कसपमा

June 30, 2025 at 02:04 PM

काठमाडौं – नेपाली चलचित्र ‘मिरमिरे’को वर्कसप औपचारिक रूपमा सुरु भएको छ । यस चलचित्रमा मुख्य भूमिकामा लोकप्रिय अभिनेता दयाहाङ राई र चर्चित गायक तथा अभिनेता प्रकाश सपूत रहेका छन् । निर्देशक यम शेर्पाका अनुसार, आइतबारदेखि चलचित्रका मुख्य कलाकारहरूसहित वर्कसप सुरु गरिएको हो । शेर्पाले वर्कसपको उद्देश्यबारे स्पष्ट पार्दै भने, “छायाङ्कनका क्रममा सहजता होस्, कलाकारहरूलाई कथा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...