काठमाडौं– अभिनेत्री तथा निर्मात्रीका साथै राजनीतिककर्मी समेत हुन् रेखा थापा । गत संसदीय निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को उम्मेदवारको रुपमा उनले मोरङ- ३ बाट निर्वाचनमा उठेकी थिइन् । यद्यपि, नतिजा उनको पक्षमा आएन । यतिबेला उनी अमेरिकामा छिन् । केही समयअघि अमेरिका पुगेकी उनी बेला–बेलामा सामाजिक सञ्जालमार्फत आफ्ना प्रशंसकहरुसंग भलाकुसारी गरिरहेकी हुन्छिन् । फेसबुक पेजमा रमाइला तस्बिरहरु शेयर गरे पनि एक्स (ट्वीटर) मा भने उनी गम्भिर विषयमा लेखिरहेकी हुन्छिन् । यसैबीच, आगामी महिना पहिलो सन्तानको आमा बन्ने तयारीमा रहेकी रेखाले मंगलवार राति एउटा राजनीतिक ट्वीट गरेकी छिन् । सरसर्ती ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...