अभिनय पुनरागमनको लागि जीवनको रोजाई नाटक, आगामी हप्ता नेपाल आउने

June 30, 2025 at 01:59 PM

काठमाडौं – लामो समयदेखि अमेरिकी बसाइमा रहेका अभिनेता जीवन लुइँटेलले करिब एक दशकपछि अभिनयमा पुनरागमन गर्ने भएका छन् । यस पटक उनी ठुलोपर्दामा नभई रङ्गमञ्चमा देखिनेछन् । कान्तिपुर थिएटरले साउन १ गतेदेखि मञ्चन गर्न लागेको नाटक ‘शिरिषको फूल’ मार्फत लुइँटेलले कला यात्रामा नयाँ अध्याय सुरु गर्न लागेका हुन् । यस नाटकमा उनले प्रमुख पात्र सुयोगवीर […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...