बर्लिन इन्टरनेसनल फिल्म फेस्टिभलमा ‘शाम्बाला’ छनोट

January 24, 2024 at 06:42 AM

काठमाडौँ– जर्मनीमा हुने बर्लिन इन्टरनेसनल फिल्म फेस्टिभलमा नेपाली फिल्म ‘शाम्बाला’ छनोट भएको छ। फेस्टिभलको अन्तर्राष्ट्रिय फिचर विधामा फिल्म छनोटमा परेको हो। ‘शाम्बाला’ बर्लिनको यो विधामा छनोट हुने पहिलो नेपाली फिचर फिल्म बनेको छ। फिल्मका निर्देशक मीन बहादुर भाम हुन्। हलिउड पत्रिका डेडलाइनका अनुसार, अन्तर्राष्ट्रिय विधामा २० वटा फिल्म छानिएका छन्। आगामी १५ फेब्रअरी देखि २५ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...