मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) समाजमा गरेको शुभ कार्यको चर्चा चल्नेछ। प्रेम सम्बन्धमा सामिप्यता बढ्नेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। व्यापार व्यवसायलाई लिएर गरिएको यात्रा लाभदायी रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) पारिवारिक विषयमा विश्वासको […]
The post आज–१७ आषाढ २०८२ मंगलवारको राशिफल appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...