इटालीको फिल्म फेस्टिभलमा ‘आँखा’ उत्कृष्ट, अभिनेत्रीमा स्मितालाई अवार्ड

July 1, 2025 at 04:55 AM
1 min read

काठमाडौं । नेपाली फिल्म ‘आँखा'(Crawling Crows) इटालीको प्रतिष्ठित फिल्म फेस्टिभलमा दुई विधामा उत्कृष्ट बनेको छ । हरेक वर्ष हुँदै आएको ‘अन्तर्राष्ट्रिय पोलिस अवार्ड आर्ट फिल्म फेस्टिभल’को २९ औं संस्करणमा यो फिल्मले उत्कृष्ट ड्रामा र उत्कृष्ट अभिनेत्रीतर्फको दुई अवार्ड आफ्नो पक्षमा पारेको हो । उत्कृष्ट अभिनेत्री विधामा अभिनेत्री स्मिता लामिछाने उत्कृष्ट भएकी छिन् । नेपालमा सार्वजनिक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...