माग्नेबुढाले साइन गरे ‘जहाजैमा’

June 24, 2025 at 04:55 PM

काठमाडौं । कृषा चौलागाइको निर्देशनमा बन्न लागेको फिल्म ‘जहाजैमा’मा अभिनेता केदार घिमिरे ‘माग्ने बुढा’ अनुबन्धित भएका छन् । मंगलबार फिल्मको निर्माण टिमले केदारसँग कागजी सम्झौता गरेको छ । कृषा र केदारले पहिलो पटक फिल्ममा सहकार्य गर्न लागेका हुन् । फिल्ममा केदार अनुबन्धित भएपछि कृषाले भनिन्–‘केदारजी अहिलेको सर्वाधिक रुचाइएको कलाकार हुनुहुन्छ । हाम्रो फिल्ममा उहाँको निकै […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...