काठमाडौं- आज गृहमन्त्री रमेश लेखकको कार्यकक्षमा पुगेर तीन महिला कलाकारहरुले भेटघाट गरेका छन् । तीन महिला कलाकारहरुमा अभिनेत्री रेखा थापा,गायिकाद्वय एलिना चौहान र समिक्षा अधिकारीले गृहमन्त्रीलाई भेटेका हुन् । दुई गायिकाले अहिले सामाजिक सञ्जालमा आफुहरुको चरित्र हत्या र अश्लिल दुव्र्यवहारको विषयलाई लिएर गृह मन्त्रालय पुगेर गृह मन्त्री रमेश लेखकलाई भेटेका हुन् । तर अभिनेत्री थापाले भने गृह मन्त्रीलाई भेट्नुको उद्देश्य भने फरक रहेको छ । उनले आमाको नामबाट पनि सन्तानले नागरिकता पाउने कुरालाई लिएर गृहमन्त्रीलाई भेटेकी हुन् । उनले सामाजिक सञ्जालमा एउटा फोटो शेयर गर्दै आमाको नामबाट नागरिकता पाउने कुराको प्रारम्भ भएकोमा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...