‘गोबर गणेश’ घोषणा: बल्छी धुर्बेको निर्देशनमा कमेडी चलचित्र, माघ १ गते प्रदर्शन हुने

July 1, 2025 at 06:26 AM

काठमाडौं – हास्य कलाकार तथा निर्देशक मरीचमान श्रेष्ठ (बल्छी धुर्बे) ले फिचर चलचित्र निर्देशनमा डेब्यु गर्ने भएका छन् । उनले निर्देशन गर्ने पहिलो चलचित्र ‘गोबर गणेश’ निर्माणको औपचारिक घोषणा गरिएको हो । बल्छी धुर्बे फिल्म्सको प्रस्तुतिमा बन्न लागेको यो चलचित्र आगामी माघ १ गते प्रदर्शनमा आउने जनाइएको छ । टेलिचलचित्रमा दर्शकमाझ लोकप्रिय रहेका बल्छी धुर्बे […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...