कमलादीमा गुञ्जिए टेकका गीत

July 1, 2025 at 09:18 AM
1 min read

काठमाडौंँ । गीतकार टेक तामाङको सांगीतिक साँझ गत शनिबार राजधानीको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा सम्पन्न भएको छ । २५ जना वाद्यवादकसहित डेढ दर्जन गायकगायिकाले गीतकार तामाङका शब्द रहेका गीत सुनाएका थिए । गीतकार संघ नेपालका अध्यक्ष बसन्त वित्यासी थापाको सभापतित्व एवं नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँलाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा दर्शकहरु गीतमा झुमेका […]

The post कमलादीमा गुञ्जिए टेकका गीत appeared first on CHITRALAHAR.COM.

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...