अनमोल र पलको झल्किएको प्रेम

July 1, 2025 at 10:04 AM

काठमाडौं– अभिनेता अनमोल केसी अहिले दुई फिल्मका कारण चर्चामा छन् । कात्तिकमा प्रदर्शनको तयारीमा रहेको फिल्म ‘जेरी अन टप’ तथा होम प्रोडक्शनमा तयार भैरहेको ‘बाटुलो जुन’ का कारण उनी चर्चामा आएका छन् । हाल मकवानपुर जिल्लाको पालुङ क्षेत्रमा छायांकन भैरहेको ‘बाटुलो जुन’ मार्फत टिकटकर प्रिन्सी खतिवडाले डेब्यूमात्र गरेकी छैनन्, अनमोलसंग अनस्क्रिन रोमान्ससमेत गरिरहेकी छिन् । यो फिल्ममा यी दुईको जोडी कस्तो देखिने हो भन्ने कुरा पनि अहिले कौतुहलताको विषय बनेको छ । यसैबीच, अभिनेता पल शाहले फिल्म ‘बाटुलो जुन’ का लागि अभिनेता अनमोल केसीलाई शुभकामना दिएका छन् । अनमोलले ‘बाटुलो जुन’ को छायांकन ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...