विश्वप्रकाशको ‘ऐना’ : दोस्रो सिजनमा विकास निर्माणका मुद्दा

July 1, 2025 at 11:56 AM
1 min read

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको कार्यक्रम ‘ऐना’ असार २० गतेदेखि प्रसारण हुने भएको छ। महामन्त्री शर्मा प्रस्तोता रहने ‘ऐना’ को दोस्रो संस्करण विकास निर्माणका मुद्दालाई केन्द्रमा राखेर तयार पारिएको छ। निर्देशक प्रकाश लामिछानेले मंगलबार विज्ञप्तिमार्फत भनेका छन्, ‘समुन्नतिको यात्रामा नेपाल कहाँ पुगेको छ? कहाँ छुटेको छ? हुनुपर्ने प्रगति के भएको छ र हुनु–नपर्ने बेथिति […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...