इटालीमा हुने फेस्टिभलमा ‘आँखा’ ले जित्याे उत्कृष्ट फिल्म र अभिनेत्रीको अवार्ड 

July 1, 2025 at 10:39 AM
1 min read

काठमाडाैँ- इटालीमा हुने २९ औं अन्तर्राष्ट्रिय पोलिस अवार्ड आर्टस् फेस्टिभल (आइपीएएएफ) मा फिल्म ‘आँखा’ ले उत्कृष्ट फिल्म र उत्कृष्ट अभिनेत्रीको विधामा अवार्ड जितेको छ। उक्त फेस्टिभलमा फिल्मकी मुख्य पात्र अभिनेत्री स्मिता लामिछाने उत्कृष्ट अभिनेत्रीको अवार्ड पाएकी हुन्। अवार्डले आफू गौरवान्वित भएको स्मिताले बताएकी छन्। फेस्टिभलसहितको अवार्ड कार्यक्रम १४ सेप्टेम्बरमा इटालीको बिर्गामो सहरमा हुँदैछ। फिल्मका निर्देशक जोन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...