बल्छी गोबर गणेश निर्देशन गर्दै, मुख्य हिरोइन बर्षा

July 1, 2025 at 11:36 AM

फिल्म ‘गोबर गणेश’ बन्ने भएको छ । कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)ले ‘गोबर गणेश’ निर्देशन गर्ने भएका हुन् । बल्छी धुर्बे फिल्मसको प्रस्तुति रहने फिल्म माघ १ गते रिलिज हुनेछ । फिल्मका कलाकार र लेखकबारे केही जानकारी दिइएको छैन । यस मुख्य फिल्मको अभिनेत्रीमा वर्षा सिवाकोटी छिन् । यस्तै अन्य कलाकारमा पदम तामाङ, सन्तोष बानिया, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...