‘गोबर गणेश’ निर्माण एवं निर्देशन गर्दै बल्छी धुर्वे

July 1, 2025 at 11:25 PM

काठमाडौं । चलचित्र ‘गोबर गणेश’ निर्माणको घोषणा गरिएको छ । कलाकार र मरिचमान श्रेष्ठ (बल्छी धुर्वे)ले चलचित्र ‘गोबर गणेश’ निर्माणको घोषणा गर्नुभएको हो । ‘गोबर गणेश’लाई मरिचमानले निर्देशन गर्नुहुनेछ । मरिचमानको यो डेब्यु निर्देशन हुनेछ । चलचित्रको मुख्य अभिनेत्रीमा वर्षा सिवाकोटी हुनुहुन्छ । यस्तै अन्य कलाकारमा पदम तामाङ, सन्तोष बानिया, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजन

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...