‘यो मन त मेरो नेपाली हो’ विद्यालयस्तरका बालबालिकालाई देखाउनु उपयुक्त छ : पाठ्यक्रम विकास केन्द्र

July 2, 2025 at 05:24 AM
1 min read

काठमाडौँ- फिल्म ‘यो मन त मेरो नेपाली हो’ विद्यालयस्तरका बालबालिकालाई देखाउनु उपयुक्त रहेको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ। केन्द्रको समकक्षता तथा मूल्यांकन शाखाले फिल्मको निर्माण संस्था श्री पद्मा ईश्वर इन्टरटेनमेन्टलाई एउटा पत्राचारमार्फत शुभकामना सन्देशसहित यस्तो सन्देश पठाएको हो। नेपाली भाषा र संस्कृतिमा आधारित फिल्म रहेको भन्दै पत्राचारमा सरोकारवाला निकायको स्वीकृति लिई देखाउनु उपयुक्त हुने उक्त […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...