काठमाडौं– अभिनेत्री बेनिशा हमाल अहिले आफ्ना दुई नयाँ फिल्महरुका कारण चर्चामा छिन् । उनले दुई भिन्न समयमा अभिनय गरेका दुई फिल्महरु ‘सिटामोल’ तथा ‘मोहर’ एकै दिन प्रदर्शनमा आउने भएपछि उनी चर्चामा आएकी हुन् । हुन त आगामी साउन २३ गते आफूले अभिनय गरेका दुई फिल्म एकै दिन प्रदर्शनमा आउने भएपछि अभिनेत्री हमाललाई तनावसमेत भैरहेको छ । दुबै फिल्ममा आफू मुख्य भूमिकामा प्रस्तुत भएकाले अनि एकै दिन प्रदर्शनमा आउने भएपछि उनको व्यस्तता पनि ह्वात्तै बढेको छ । उनी दुबै फिल्मको प्रमोशनका लागि उत्तिकै समय दिइरहेकी छिन् । त्यसो त बेनिशाका फिल्महरु एकपछि अर्को ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...