बेहुलीमा अभिनय गर्दा ‘दिव्या रायमाझी इज डिफरेन्ट ?’

July 2, 2025 at 07:49 AM

काठमाडौं– अभिनय क्षेत्रमा आएको छोटो अवधिमै फिल्म क्षेत्रमा आफूलाई परिचित गराउन सफल अभिनेत्री हुन् दिव्या रायमाझी । आफूले अभिनय गरेको दुई वटा फिल्म ‘एक्टरः टेक वान’ तथा ‘पिताम्बर’ प्रदर्शनमा आएपछि नै दिव्या दर्शकमाझ लोकप्रिय बनेकी छिन् । यसपछि उनी राम नाम सत्य तथा माया पिरती शीर्षकका फिल्ममा पनि देखिने भएकी छिन् । यसैबीच, फिल्महरुमा व्यस्त भैरहेकी अभिनेत्री रायमाझी अब भने म्युजिक भिडियोमा पनि देखिने भएकी छिन् । उनी गायक सज्जन राज वैद्यको नयाँ गीत ‘बेहुली’ मा देखिने भएकी छिन् । अहिले गायक वैद्य तथा अभिनेत्री रायमाझी यहि गीतको म्युजिक भिडियोका लागि नृत्यको अभ्यास ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...