नेपाली फिल्म ‘चित्रा’ अमेजन प्राइम भिडियोमा हेर्न सकिने

July 2, 2025 at 09:50 AM

घनश्याम लामिछानेको निर्देशनमा तयार भएको नेपाली चलचित्र ‘चित्रा’ अब विश्वभरका दर्शकले प्राइम भिडियो (अमेजन प्राइम भिडियो) मार्फत हेर्न सक्ने भएका छन् । वि.सं. २०८० सालको पुष २७ गते नेपालमा सार्वजनिक प्रदर्शनमा आएको यो सिनेमा हाल प्राइम भिडियोमा स्ट्रीमिङमा उपलब्ध छ। अमेजन प्राइम सदस्यता भएका दर्शकले जुनसुकै देशबाट पनि यो चलचित्र हेर्न सक्नेछन् । जस अन्तर्रगत […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...