तामाङ भाषाको गीत ‘जालमाया’ को नयाँ संस्करण रिलिज

July 2, 2025 at 09:40 AM

तामाङ भाषाको गीत ‘जालमाया’ को नयाँ संस्करण सार्वजनिक भएको छ । गायिका निर्मला घिसिङको अफिसियल युट्युब च्यानल मार्फत प्रस्तुत गरिएको यस गीतको नयाँ संस्करणमा गायिका घिसिङसँगै गायक रमण थामीको स्वरलाई सुन्न सक्नुहुनेछ । गीतलाई अडियो प्लेटफर्म मार्फत सार्वजनिक गरेपश्चात् भिडियोलाई युट्युबमार्फत सार्वजनिक गरिएको हो । तामाङ सिनेमा ‘जालमाया’ को शीर्षक गीत रहेको यस गीत वि.सं […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...