महंगोमा बिक्यो ’माइतीघर’को अष्ट्रेलिया राइट्स्‌ !

July 2, 2025 at 09:28 AM

फिल्म ‘माइतीघर’को अष्ट्रेलिया राइट्स महँगो रकममा बिक्री भएको छ । आगामी दशैंको फूलपातिबाट विश्वभर एकसाथ प्रदर्शनमा आउने यो फिल्मको फस्टलुक अहिलेसम्म रिलिज गरिएको छैन् । मिलन तामाङको निर्देशन र रोहित अधिकारीको निर्माणमा तयार भैरहेको छ । तर, यो फिल्मको फस्टलुक पोस्टर रिलिज नहुदै महँगो रकममा अष्ट्रेलिया राइट्स बिक्रि हुनु भनेको यसको हाइप कुन लेभलमा छ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...