काठमाडौं । मिलन तामाङको निर्देशन र रोहित अधिकारीको निर्माणमा तयार भइरहेको फिल्म ‘माइतीघर’को अस्ट्रेलिया राइट्स महँगो रकममा बिक्री भएको छ। आगामी दशैंको फूलपातीबाट विश्वभर एकसाथ प्रदर्शनमा आउने यो फिल्मको फस्टलुक अहिलेसम्म रिलिज गरिएको छैन्। अस्ट्रेलिया राइट्स महँगो रकममा बिक्री भएसंगै यो फिल्मको लगानीको एउटा ठुलो हिस्सा सुरक्षित भएको निर्माणपक्षले जनाएको छ। यो फिल्मको अस्ट्रेलिया रिलिज […]
The post माइतीघरको अष्ट्रेलिया राइट्स बिक्री appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...