काठमाडौं– अभिनेत्री केकी अधिकारीले दुई वटा फिल्म बनाउने कुरा अहिले चर्चाको विषय बनेको छ । अभिनेत्री अधिकारीले चलचित्र विकास वोर्डमा दुई नयाँ फिल्मको इजाजत पत्र लिएको खबर बाहिरिएसंगै यो विषय चर्चामा आएको हो । केकीले निर्माण गर्न लागेका फिल्महरु हुन्– ‘राधा पियारी’ तथा ‘भद्रकाली ।’ यी दुई फिल्ममध्ये ‘राधा पियारी’ यहि वर्ष छायांकन गरेर यहि वर्षसम्म प्रदर्शनमा ल्याउने योजनामा छिन् निर्मात्री तथा अभिनेत्री अधिकारी । तर अभिनेत्री अधिकारीले ‘राधा पियारी’ को शिर्षक पनि परिवर्तन हुन सक्ने कलाकर्मीलाई बताएकी छिन् । उनले राधा पियारी वर्किङ टाइटलमात्र भएको र शीर्षक हेरफेर हुन सक्ने बताएकी छिन् । केकी ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...