काठमाडौं– कुनै बेला अभिनेता बन्न झापाबाट काठमाडौं आएका रोशन श्रेष्ठले करियरको प्रारम्भमा नृत्यको प्रशिक्षण लिए । दिलिप रायमाझी, सुशील क्षेत्री आदि अभिनेताहरुका दौँतरी रोशनले नृत्यको प्रशिक्षण लिइरहँदा तुलसी घिमिरेले ‘दर्पण छायाँ’ का लागि कलाकारको छनोट गर्न थाले । रोशन पनि आफ्नो तस्विरसहित घिमिरे निवास धापासी पुगे, तर फिल्मको मुख्य अभिनेतामा भने रोशनकै साथी दिलिप रायमाझी छनोट भए । दिलिप रायमाझीले ‘दर्पण छायाँ’ मा अभिनय गर्ने भएपछि रोशन भने उनीहरुले नृत्य सिकिरहेको प्रशिक्षण केन्द्रमा प्रशिक्षकको रुपमा बढुवा भए । ‘हिरो बन्न आएको थिएँ, परिस्थितिले मलाई नृत्य निर्देशक बनायो, कलाकर्मीसंग कुराकानी गर्दै ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...