ट्रेलरमा ‘हात्तीछाप’: कमेडी, मित्रता, प्रेम र सामाजिक कथावस्तुलाई स्थान (भिडियो)

January 24, 2024 at 09:26 AM

काठमाडौं– माघ २६ गतेदेखि प्रदर्शनमा आउने लागेको फिल्म ‘हात्तीछाप’ को ट्रेलर सार्वजनिक गरिएको छ । किरण नेपालीको प्रस्तुतिमा सिमोस सुनुवारले निर्देशन गरेको यो फिल्मको ट्रेलरमा कमेडी, मित्रता, प्रेम र सामाजिक कथावस्तुलाई स्थान दिइएको छ । यो फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, बुद्धि तामाङ, बिजय बराल, कमलमणी नेपाल, पुष्कर गुरुङ, कविता आले, विल्सन विक्रम राई, विनोद न्यौपाने, भोलाराज सापकोटा, सुष्मा निरौला, रेयर राई, विशाल पहारी, सविन बास्तोला लगायतका कलाकारको अभिनय छ । प्रदीप भारद्वजको लेखनमा तयार भएको फिल्ममा सुसन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, देव महर्जनको एक्सन, आर्टमान्डुको ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...