माओत्सेले निर्देशन गर्ने ‘पेन्सनपट्टा’ मा जोडिए दयाहाङ

July 3, 2025 at 06:01 AM
1 min read

काठमाडौँ- माओत्से गुरुङको निर्देशनमा बन्ने फिल्म ‘पेन्सनपट्टा’ मा अभिनेता दयाहाङ राई अनुबन्धित भएका छन्। अभिनेता राई र निर्देशक तथा कलाकारको यो दोस्रो सहकार्य हो। यसअघि माओत्सेको डेब्यु निर्देशकीय फिल्म ‘दयारानी’ को मुख्य भूमिकामा दयाहाङ नै थिए। आगामी कार्तिकबाट छायांका गर्ने टिमको तयारी छ। फिल्मको सम्पूर्ण छायांकन कास्की जिल्लाको पोखरा आसपासमा गरिनेछ। फिल्म सुशन प्रजापतिले छायांकन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...