‘माइतीघर’को अस्ट्रेलिया राइट्स महँगो रकममा बिक्री

July 3, 2025 at 05:15 AM

रंगखबर, काठमाडौँ: मिलन तामाङको निर्देशन र रोहित अधिकारीको निर्माणमा तयार भइरहेको फिल्म ‘माइतीघर’को अस्ट्रेलिया राइट्स महँगो रकममा बिक्री भएको छ। आगामी दशैंको फूलपातिबाट विश्वभर एकसाथ प्रदर्शनमा आउने यो फिल्मको फस्टलुक अहिलेसम्म रिलिज गरिएको छैन्। तर, यो फिल्मको फस्टलुक पोस्टर रिलिज नहुदै महँगो रकममा अस्ट्रेलिया राइट्स बिक्रि हुनु भनेको यसको हाइप कुन लेभलमा छ भन्ने कुरा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...