काठमाडौं– अभिनेता नरेन खड्का बुबा बनेका छन् । उनले आफू बुबा भएको जानकारी सामाजिक सञ्जालबाट गराएका हुन् । असार १९ गते बिहीवार दिउँसो अभिनेता खड्काले भर्खर जन्मिएका छोरालाई बोक्दै ‘अ वार्म वेलकम टु द न्यू वर्ल्ड मिस्टर जुनियर’ भनेर तस्विरहरु शेयर गरेका छन् । थापाथलीस्थित प्रसुति गृहमा शल्यक्रियामार्फत शिशुको जन्म गराइएको अभिनेता खड्काले कलाकर्मीलाई जानकारी गराएका छन् । अहिले नवजात शिशू तथा आमा निशा थापाको स्वास्थ्य अवस्था राम्रो रहेको पनि अभिनेता खड्काले जानकारी गराएका छन् । छोराको बुवा बनेका अभिनेता खड्कालाई सामाजिक सञ्जालमा वधाइको ओइरो लागेको छ । उनले आफू पनि छोराको बुवा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...