माओत्से गुरुङको ‘पेन्सनपट्टा’मा दयाहाङ राई अनुबन्धित

July 3, 2025 at 09:10 AM

माओत्से गुरुङको निर्देशनमा निर्माण हुने फिल्म ‘पेन्सनपट्टा’मा अभिनेता दयाहाङ राई अनुबन्धित भएका छन् । यो उनीहरुको दोस्रो सहकार्य हो । यसअघि कलाकार गुरुङको डेव्यु निर्देशकिय ‘दयारानी’मा दयाहाङ नै मुख्य भूमिकामा थिए । दोस्रो सहकार्यलाई अझै परिस्कृत ढंगले अगाडी बढाउनुका साथै अर्को एउटा उत्कृष्ट सिनेमा दर्शकलाई पस्किने प्रयास रहने निर्देशक गुरुङ बताउँछन् । कार्तिक तेस्रो साताबाट […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...