चलचित्र ‘रामायण’को फर्स्ट लुक सार्वजनिक: राम बने रणवीर, रावण बने यश

July 3, 2025 at 09:33 AM
1 min read

काठमाडौं – भारतीय चलचित्र’ रामायण’को फर्स्ट लुक सार्वजनिक भएको छ । ३ मिनेट ४ सेकेन्डको यस क्लिपमा देखाइएको भिएफएक्सले सबैको ध्यान खिचेको छ । भगवान् रामको भूमिकामा बलिउड अभिनेता रणवीर कपूर धनुष-वाण चलाइरहेको देखिएका छन्, जबकि रावणको भूमिकामा दक्षीण भारतीय अभिनेता यश पनि उनलाई सशक्त टक्कर दिइरहेको देखिएका छन् । भिडियोको सुरुवात भगवान् ब्रह्मा, विष्णु […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...