काठमाडौं– अभिनेत्री सामाज्ञी राज्य लक्ष्मी शाह अहिले फिल्म ‘आहुती’ का कारण चर्चामा छिन् । फिल्ममा साम्राज्ञीको जोडिको रुपमा गायक प्रकाश दूतराज देखिएका छन् । गायक दूतराजले यही फिल्मबाट अभिनयमा डेब्यु गरेका हुन् । यो फिल्ममा साम्राज्ञीको लूक निकै पृथक छ । प्रायः आधुनिक तथा ग्ल्यामर लूकमा देखिने साम्राज्ञीलाई यो फिल्ममा भने टिपिकल ग्रामिण भेगकी युवतीको लूकमा प्रस्तुत गरिएको छ । केही दिनअघि मात्र यो फिल्मको छायांकन सम्पन्न भएको हो । आहुतीको छायांकन पूरा हुनासाथ साम्राज्ञी छुट्टि मनाउनका लागि इन्डानेशियाको पर्यटकीयस्थल बालीतर्फ लागेकी छिन् । अहिले साम्राज्ञी बालीमा रमाइरहेकी छिन् ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...