‘रियाल रिङ्गेट’ को दोस्रो गीत ‘तिम्रा बाले ज्वाइँ खोजे’ सार्वजनिक

July 3, 2025 at 09:59 AM
1 min read

काठमाडौं- नेपाली फिल्म ‘रियाल रिङ्गेट’ को दोस्रो गीत ‘तिम्रा बाले ज्वाइँ खोजे’ सार्वजनिक गरिएको छ । आगामी साउन १६ गते प्रदर्शनमा आउने तयारीमा रहेको यस फिल्मले वैदेशिक रोजगारीको मुद्दालाई मुख्य विषयवस्तु बनाएको छ, जुन गीतको बोल र भावमा पनि झल्कन्छ । सार्वजनिक भएको नयाँ गीत ‘तिम्रा बाले ज्वाइँ खोजे’ले प्रेम र वैदेशिक रोजगारीको सम्बन्धलाई रोचक ढङ्गले प्रस्तुत गरेको छ । रामचन्द्र काफ्ले र जुनू रिजाल काफ्ले को स्वर रहेको यस गीतमा प्रदीप भारद्वाजको शब्द र रामचन्द्र काफ्लेको सङ्गीत रहेको छ । गीतमा अभिनेता प्रमोद चौलागाईं र अभिनेत्री निता अधिकारी को अभिनय ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...