कलाकार शकुन्तला शर्मालाई कल्याणकारी कोषबाट ७५ हजार सहयोग

July 3, 2025 at 10:23 PM

काठमाडौं । लामो समयदेखि मुटु रोगबाट पीडित वरिष्ठ कलाकार शकुन्तला शर्मालाई चलचित्रकर्मी कल्याणकारी कोषमार्फत नगद ७५ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको छ । बुधबार काठमाडौंको लाजिमपाटस्थित उहाँको निवासमा पुगेर चलचित्र विकास बोर्डअन्तर्गत सञ्चालित सो कोषमार्फत आर्थिक सहयोग प्रदान गरिएको हो । सहयोग हस्तान्तरण कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, बोर्ड सदस्यहरू सन्तोष लोहनी

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...