‘सफलताको निश्चित उमेर हुँदैन’: गौरी मल्ल, अभिनेत्री

July 4, 2025 at 12:36 AM
1 min read

काठमाडौं- अभिनेत्री गौरी मल्ललाई एउटा टेलिभिजन कार्यक्रममा हरेक साता निकै खुशी देखिन्छ । शुक्रवार राति प्रसारण हुने कार्यक्रम ‘कमेडी दरवार’ मा महारानीको रुपमा दर्शकमाझ आउने अभिनेत्री मल्ल कार्यक्रम अवधिभर हाँसेको हाँसै हुन्छिन् । यद्यपि, यिनै हँसिली अभिनेत्रीले शुक्रवार बिहानै एउटा गम्भिर शैलीको नोट लेख्दै आफ्नो क्षेत्रमा विकसित भैरहेका केही विसंगति तथा केही व्यक्तिका स्वभावका बारेमा टिप्पणी गरेकी छिन् । आफ्नो नोटमा उनले करियर र सफलताको विषयमा आफ्नो धारणा व्यक्त गरेकी छिन् । नोटको प्रारम्भ उनले एउटा प्रश्नबाट गरेकी छिन्, सोध्छिन्- ‘सफलता को चाहँदैन ?’ त्यसपछि उनले सफलतालाई परिभाषित गर्दै ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...