नीराजनको निर्देशकीय पुनरागमन, ‘माया बस्यो’ मार्फत निर्देशनमा डेब्यु

July 4, 2025 at 05:39 AM

काठमाडौं – नेपाली मोडलिङ र अभिनयमा परिचित नाम नीराजन प्रधानले पुनः कला क्षेत्रमा सक्रिय भएका छन्। तर यस पटक उनी अभिनेताका रूपमा नभई निर्देशकका रूपमा दर्शकमाझ फर्किएका छन्। उनले ‘माया बस्यो’ बोलको नयाँ म्युजिक भिडियो निर्देशन गर्दै निर्देशन क्षेत्रमा पाइला टेकेका छन्। ‘फोटो कथा’ को प्रस्तुतिमा निर्माण भएको यस म्युजिक भिडियोमा चर्चित गायक सुगम पोखरेल […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...