कला क्षेत्रका को-को पुगे रास्वपाले सञ्चालन गरेको हस्ताक्षर अभियानमा सहभागी हुन

July 4, 2025 at 11:59 AM

द सिनेमा टाइम्स, काठमाडौं । कला क्षेत्रसँग सम्बन्धित विभिन्न क्षेत्रमा काम गर्ने कलाकर्मीहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेप्रति एैक्यवद्धता प्रदर्शन गर्न सञ्चालन गरिएको हस्ताक्षर अभियानमा बलियो साथ दिएका छन् । शुक्रबार एकसाथ एक दर्जनभन्दा बढी कलाकारहरूले रविको पक्षमा हस्ताक्षर गरेका हुन् । शुक्रबार रास्वपाका सभापति रवि लामिछानको पक्षमा हस्ताक्षर गर्नेमा अभिनेता कृष्ण […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...