चलचित्र ‘यो मन त मेरो नेपाली हो’ को राष्ट्रियता झल्काउने शीर्ष गीत सार्वजनिक

July 4, 2025 at 04:44 PM

काठमाडौं – यही असार २७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘यो मन त मेरो नेपाली हो’ को शीर्ष गीत सार्वजनिक भएको छ। देशभक्तिपूर्ण कथावस्तुमा आधारित यस चलचित्रको शीर्ष गीतको भिडियोमा मुख्य कलाकारहरू विजय बराल, रोशन श्रेष्ठ, विल्सन विक्रम राई, आयुशा समाल, बुद्धि तामाङ र मित्र प्रधानले अभिनय गरेका छन्। गीतमा विकास चौधरीको सङ्गीत, शङ्कर अधिकारी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...