अस्ताइन् ‘मेरी बास्सै’की ‘अप्सरा आमा’ 

July 5, 2025 at 04:43 AM

काठमाडौं – लोकप्रिय हास्यव्यङ्ग्य टेलिश्रृंखला ‘मेरी बास्सै’ मा ‘अप्सरा आमा’ को भूमिकाबाट दर्शकमाझ परिचित कलाकार लक्ष्मी श्रेष्ठको शुक्रवार राति निधन भएको छ। लामो समयदेखि स्तन क्यान्सरबाट पीडित श्रेष्ठको निधनले नेपाली कला क्षेत्रमा शोक छाएको छ। ‘मेरी बास्सै’ मा उनको ‘अप्सरा आमा’ को भूमिकालाई दर्शकले निकै रुचाएका थिए। उनको अभिनय कौशल र जीवन्त प्रस्तुतिले उक्त पात्रलाई […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...