‘प्रतिवैरम’ को आइटम गीतमा प्रियंका कार्की

July 6, 2025 at 03:39 AM

काठमाडौं– रोशन दासको निर्देशनमा निर्माण भईरहेको नयाँ नेपाली फिल्म ‘प्रतिवैरम’ को आइटम गीतको हालै छायांकन गरिएको गीतमा अभिनेत्री प्रियंका कार्कीलाई फिचर गरिएको छ । मधेशको कथामा आधारित यो फिल्मको गीत चलचित्र विकास कम्पनीको भव्य सेटमा दुई दिन लगाएर गरिएको हो । सुरेन बसेलले भिडियोमा कोरियोग्राफी गरेका छन् । निर्देशक दासका अनुसार मधेशका बारेमा बन्ने अधिकांश फिल्महरूमा न त मधेशको वास्तविक सौन्दर्य देखिन्छ, न त गहिरो समस्या । ‘प्रतिवैरम’ मार्फत त्यो अभाव हटाउने प्रयास गगरिएको छ । उनी भन्छन्– ‘फिल्म मधेश केन्द्रित सामाजिक तथा राजनीतिक विषयवस्तुसँगै दाजु(बहिनीको भावनात्मक कथामा आधारित हुनेछ ।’ रेज इन्टरटेनमेन्टको प्रस्तुतिमा ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...