छायांकनमा यम शेर्पाको ‘मिरमिरे’, मुख्य भूमिकामा दयाहाङ, प्रकाश र सिर्जना

July 6, 2025 at 06:51 AM
1 min read

काठमाडौँ- फिल्म ‘मिरमिरे’को छायांकन भइरहेको छ। निर्माण टिमलेले शनिबारदेखि पनौती नगरपालिकाको बल्थलीस्थित लड्केश्वर आधारभूत विद्यालय परिसरमा क्यामेरा पूजा गर्दै छायांकन सुरू गरेको छ। फिल्मका निर्देशक यम शेर्पा हुन्। उनकाअनुसार काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा फिल्मको छायांकन गरिनेछ। फिल्म आलोक शुक्लाले छायांकन गरिरहेका छन्। फिल्मको कथा पनि निर्देशक शेर्पाले नै लेखेका छन्। फिल्मकाे मुख्य भूमिकामा दयाहाङ राई, प्रकाश […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...