सर्ट फिल्म ‘फलामको चुरा’ : प्रवासी श्रमिकको मार्मिक कथा प्रस्तुत  (भिडियो)

July 6, 2025 at 07:12 AM
1 min read

काठमाडौं- देशमा बढ्दो बेरोजगारी, परदेश जाने बाध्यता तथा परिवार विघटनको पीडालाई समेटिएको सर्ट फिल्म ‘फलामको चुरा’ युट्युबमार्फत सार्वजनिक गरिएको छ । रेड एण्ड राइजको ब्यानरमा निर्माण भएको फिल्मले एक प्रवासी श्रमिकको कथा मार्मिक ढंगले प्रस्तुत गरेको छ । सुनको चुरा किन्ने सपना बोकेर विदेशिएका श्रीमान् जब घर फर्किन्छन्, श्रीमतीले उनको कमाई अरूलाई नै सुम्पिएको दृश्य फिल्मको मुख्य भाव हो। फिल्मको कथा प्रदीप कँडेलले लेखेका हुन् भने निर्देशन पनि उनकै रहेको छ । यो सर्ट फिल्मका निर्माता कुमार भारती हुन् । फिल्ममा लक्ष्मण विक्रम बस्नेत, मोती सुवेदी, कोहिनुर विश्वकर्मा, कुमार भारती, आयुष दाहाल, आस्ताराम कौशल, ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...