‘प्रतिवैरम’को आइटम गीतमा प्रियंकाको ठुम्का

July 6, 2025 at 08:07 AM

रोशन दासको निर्देशनमा बनिरहेको चलचित्र ‘प्रतिवैरम’को आइटम गीतको छायांकन सम्पन्न गरिएको छ । मधेशको कथामा आधारित यो चलचित्रको गीत चलचित्र विकास कम्पनीको सेटमा दुई दिनसम्म खिचिएको हो । सुरेन बसेलको कोरियोग्राफी रहेको गीतमा अभिनेत्री प्रियंका कार्कीलाई फिचर गरिएको छ । यो चलचित्रमा सम्राट दास, रमेश बुढाथोकी, नविन श्रेष्ठ, आलिशा बास्तोला, बिरेन्द्र कुशवाह, सुप्रज्ञा शर्मा, रोशन, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...